वीरगन्जमा कफ्र्यु हट्यो

<span class='c1'>वीरगन्जमा कफ्र्यु</span> <span class='c2'>हट्यो</span>

वीरगन्जमा २ घण्टा कफ्र्यु हटाइएको छ । बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म कफ्र्यु हटेपछि वीरगन्जमा चहलपहल बढेको थियो । स्थानीयबासिन्दा दैनिक उपभोग्य वस्तु खरिदका लागि घर बाहिर निस्किएका थिए ।

गएको १४ गतेदेखि कफ्र्यु लाग्दा वीरगन्जको जनजीवन कष्टकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्