बन्दले मधेसको जनजीवन थप कष्टकर

बन्दले मधेसको जनजीवन थप कष्टकर

झण्डै एक महिनादेखि लगातारको बन्दका कारण मधेसको जनजीवन प्रभावित भएको छ । पश्चित तराईमा थरुहट र थारुवान संयुक्त संघर्ष समिति र तराईमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २३ दिनदेखि लगातार बन्द गर्दै आएको छ । संविधानको विधेयकमा संशोधन दर्ता गर्ने समयमा पनि आफूहरुसँग सहमति नभएको भन्दै मधेस केन्द्रित सबै दल प्रक्रियाबाट बाहिरिएका छन् । मधेस केन्द्रीत दलहरुले अब आन्दोलन झन चर्काउने बताएका छन् । यसले तराई मधेसको जनजीवजन थप कष्टकर हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्