समलिंगी र तेस्रो लिंगीको मिस पूर्वाञ्चल हुने

समलिंगी र तेस्रो लिंगीको मिस पूर्वाञ्चल हुने

 

दशरथ शाह ,

विराटनगर  असोज ६  गते ः

समलिंगी र तेस्रो लिंगीले पाँच महिने सी फन्डीङ्ग अन्डर डीभा प्ररोजेक्ट कार्यक्रम अन्र्तगत समलिंगी र तेस्रो लिंगीको मिस पूर्वाञ्चलको विराटनगरमा युएन. डी. पी ब्याान्ककको सहयोगमा परिवर्तनसील समाजले आयोजना गर्न लागेको हो । नेपाल पत्रकार महासँघ विराटनगरको हलमामा पत्रकार सम्मेलन गरि कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले दिएका छन । जारी भएको संविधानमा यौनिक तथा अल्प संख्यक समूदायले पहिचान अनुसार नारिकताको प्रमाणपत्र, संरक्षण र शसक्तिकरण वा विकासका लागि कानून बमोजिम व्यवस्था पहिलो पटक संवैधानिक अधिकार पाएका छन । नयाँ संविधानमौलिक हक, नागरिकता,पासपोर्ट को अधिकार पाउँदा खुसी लागेको छ । तर मानवीय आवश्यकता अनुसार विवाह गर्न पाउनु पर्ने जीवन साथी रोज्न पाउने जस्ता समलिंगी र तेस्रो लिंगीले पनि प्रजनन तथा परिवारीक अधिकारपाउनु पर्ने माग गरेका छन् । मोरंगमा मात्रै ११ हजार भन्दा बढि जनसंख्या समलिंगी र तेस्रो लिंगीहरुको रहेको र तीनीहरु मध्ये १५ जोडी अहिले सँगै बसिरहेको जानकारी समेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्