देशले साथ माग्दैछ केही गरम लौ न साथी

<span class='c1'>देशले साथ माग्दैछ केही</span> <span class='c2'>गरम लौ न साथी</span>

मिचिदैछ तराई हाम्रो झरम लौ न साथी

देशले साथ माग्दैछ केही गरम लौ न साथी

सीमिप्यता हराउदैछ दाजु भाई विच

सम्बन्धका नयाँ विज छरम लौ न साथी

कर्णालीमा खान छैन एक छाक मिठो

मधेशले तिनको पेट भरम लौ न साथी

देश वने हामी बन्छौ बुझौ

अव सबै रिस राग मनका सवै हरम लौ न साथी

वन्द हड्ताल आन्दोलन रोकी

अव सवै देश वनाउन सवै अगि सरम लौ न साथी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्