‪कबिता‬: “समानता” – सुरज सुबेदी

‪कबिता‬: “समानता” – सुरज सुबेदी

 

हामी उनिहरुको भविष्यको चिन्तामा हुँदा
उनिहरु आफ्नो बर्तमानको चिन्तामा हुन्छन्

जव हामी उनिहरूको बर्तमानमा रमाउन चाहान्छौ
उनिहरू हाम्रो भबिष्यको चिन्तामा हुन्छन्

समानता नै समानता छ हामीमा,
हामी उनिहरूको लागी स्कुल खोज्छौ
उनिहरू हाम्रो लागी बृद्धाघर खोज्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्