“घात” कबिता – मनिला सुबेदी

<span class='c1'>“घात” कबिता </span> <span class='c2'>– मनिला सुबेदी</span>

 

राज्यलाई दोश्रो राज्यको घात
राज्यले जनतालाई घात
नेतालाई कुसीॅमा घात
जनतालाई राम्रो शाशनमा घात
व्यवसाहिलाई नाकाबन्दिले घात
उपभोतालाई व्यापारिले घात
प्रेमीलाई प्रेमीकाले घात
प्रेमीकालाई प्रेमीले घात
दाजुले भाईलाई घात
बावुले छोरीलाई घात
समाजमा शोषकले घात
राष्ट्मा बेपरबाहि मान्छेले घात
इमान्दारीलाई बेइमानीले घात
सोझा जनतालाई भष्टचारीले घात
घात घात जताततै घातै घात
अनि...................
घातै घात भित्र जिन्दगीले मलाई दिएको घात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्