“किन आयौ २०७२ साल तिमी” – प्रेम देवान

<span class='c1'>“किन आयौ २०७२ साल</span> <span class='c2'>तिमी” – प्रेम देवान</span>

मनमा पैदा भएको पिडा

किन आयौ २०७२ साल तिमी

भुकम्प लिएर .....।

आज त्यसको परिणाम भोग्दैछन्

भुकम्प पिडीतले

किन आयौ २०७२ साल तिमी

सविधान लिएर

आज त्यसको परिणाम भोग्दैछन् आन्दोकर्ताहरुले

किन आएयौ २०७२ साल तिमी

ईतिहांसमा मै नभएको लामो

बन्दहटताल लिएर,,

त्यसैले दुःख भोग्दै छुम आज तपाईको कारणले।।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्