“अब पालो सेना शासनको” (कबिता) – निस्चल पोखरेल

<span class='c1'>“अब पालो सेना शासनको”</span> <span class='c2'>(कबिता) – निस्चल पोखरेल</span>

अब पालो सेना शासनको

राणा शासन देखे नेपालीले

देखे राजतन्त्र पनि

पन्चायतकाल भाेगे नेपालीले

भाेगे बहुदलीय पनि

राजाकाे प्रत्यक्ष शासन पाए  नेपालीले

पाए पुर्व आतंककारीको शासन पनि

लोकतन्त्र ल्याए नेपालीले

ल्याए गणतन्त्र पनि

सेना शासन ल्याउन बाँकी छ

नेपालीले ल्याउदै छन् त्यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्