ए निस्ठुरी ती याद पठाउन बन्द गर । बिन्ती मलाइ यसरी सताउन बन्द गर । मध्य रातमा जहिल्यै रुवाउछ्यौ किन ? भयो भयो सपनामा आउन बन्द गर ।।