विराटनगरमा सर्जक दिनेश अधिकारी संवाद कार्यक्रममा

<span class='c1'>विराटनगरमा सर्जक दिनेश</span> <span class='c2'>अधिकारी संवाद कार्यक्रममा</span>

‘अतिरिक्त अभिलेख’ शिर्षकको कविताबाट २०५६ सालमा मदन पुरस्कार पाउन सफल साहित्यकार दिनेश अधिकारी संग विराटनगरमा युवा अन्तरक्रिया सम्पन्न भएको छ । श्रिजनबिन्दु , आवर बिराटनगर डट नेट , उध्योग संगठन मोरङ , स्टुडेन्ट फर आईडियाज र अमेरिकन कर्नरको संयुक्त आयोजनामा युवा कविहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संचालक धिरज राईले बताउनुभयो । कार्यक्रममा कवि दिनेश अधिकारीले पाठककाे प्रश्नकाे उत्तर दिनुका साथै अाफ्ना विभिन्न कविताहरु समेत सुनाउनु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्