ग्रेडेडमा मनोरञ्जन मेला

<span class='c1'>ग्रेडेडमा मनोरञ्जन</span> <span class='c2'>मेला</span>

विराटनगर - विराटनगर–१० मा रहेको ग्रेडेड बोडिङ स्कुलले शनिवार मनोरञ्जन मेला सम्पनन गरेको छ विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजित कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । मेलामा साङगितिक कार्यक्रम, डिस्को, फिसिङ खेल चरामार्ने खेल र विज्ञान प्रर्दशन लगायत १७ वटा स्टल राखिएको स्कुललका प्रिन्सीपल प्रेमसिङ सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्