सन्देश र संरक्षणको “मामा आए घोडा”

<span class='c1'>सन्देश र संरक्षणको</span> <span class='c2'>“मामा आए घोडा”</span>

बिराटनगर फाल्गुन १० ,

बिराटनगरका दुई युवा प्रतिभा सन्देश सुवेदी र संरक्षण देवकोटाले स्रोतामाझ नयाँ गित मामा आए घोडा लिएर आउने भएका छन। उक्त गित अरु गित भन्दा फरक रहेको गितका रचनाकार र संगीतकार संदेश सुवेदीले बताए । "यस गीतले हाम्रो बच्चा बेलाको याद दिनेछ " सुवेदी भन्छन । उक्त गितलाई गायक संदेश सुवेदी र संरक्षण देवकोटाले स्वर दिएका छन। गीतको भिडियो अनुप गिरीले निर्देशन गर्नेछन् । गित आउन अझै केही हप्ता लाग्ने गायक सुवेदीले आवर बिराटनगर डट नेट संगको कुराकानीमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्