“लेखकलाई मेरो टिप्स ; राम्रो लेखक हुनुछ भने लेखेको लेखै गर्नुहोस् ” – बुद्धिसागर

<span class='c1'>“लेखकलाई मेरो टिप्स ; राम्रो लेखक हुनुछ</span> <span class='c2'>भने लेखेको लेखै गर्नुहोस् ” – बुद्धिसागर</span>

IMG_7003बिराटनगर फाल्गुन १७ ,
चर्चित उपन्यास कर्णाली ब्लुज र भर्खरै आएको फिरफिरे उपन्यासका लेखक बुद्धिसागर संग बिराटनगरका साहित्य प्रेमीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मैनाली पुस्तक पसल , श्रृजनबिन्दु र आवर बिराटनगर डट नेटको आयोजनामा ५० बढी साहित्य प्रेमी बिच बुद्धिसागरले फिरफिरे उपन्यास र साहित्य सम्बन्धि आफ्ना भनाइ राखेका थिए । उक्त कार्यक्रममा उनलाई पाठकले विभिन्न जिज्ञासा राखेका थिए जसको उनले पाठकलाई चित्त बुझाउने गरि उत्तर दिएका थिए । कार्यक्रममा विभिन्न बिध्यार्थी , स्थानीय साहित्यकार , पत्रकारहरुको उपस्थिति रहेको थियो । फिरफिरे यात्राको  क्रममा रहेको टोलीले बिराटनगरका साहित्य प्रेमीहरुसंग अन्तरक्रिया गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्