आरोहण गुरुकुल बिराटनगरमा “एक चिहान” नाटक

<span class='c1'>आरोहण गुरुकुल बिराटनगरमा</span> <span class='c2'>“एक चिहान” नाटक</span>

बिराटनगर फाल्गुन १९

बिराटनगर स्थित आरोहण गुरुकुलमा नाटक " एक चिहान" प्रदर्शन सुरु भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको उक्त नाटकको मंगलबारबाट प्रदर्शन सुरु भएको हो  । उक्त नाटक आगामी फाल्गुन २५ गते सम्म बिराटनगरमा चल्ने छ  । नाटकमा रमेश केसी , अन्जु रंजितकार , गोरान चौधरी , लक्ष्मी पाण्डे लगायतको अभिनय रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्