पुर्वान्चल कलेज प्रिन्सेसका प्रतियोगीहरु बाल आश्रमका बालबालिकासँग रमाउदै

<span class='c1'>पुर्वान्चल कलेज प्रिन्सेसका प्रतियोगीहरु</span> <span class='c2'>बाल आश्रमका बालबालिकासँग रमाउदै</span>

बिराटनगर फाल्गुन २३ ,

बिराटनगरमा जारी पुर्वान्चल कलेज प्रिन्सेस २०१६ का फाइनल प्रतियोगीहरुले बिराटनगर स्थित पुर्वान्चल बाल आश्रममा त्यहाँ रहेका बालबालिकालाई फलफुल लगायतका कुरा सहयोग गरेका छन् । ob1प्रतियोगिताको आयोजक एड होम एडभरटाइजिङको आयोजना उक्त कार्यक्रम आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । प्रतियोगिताका फाइनल प्रतियोगीहरुले त्यहाँ रहेका बालबालिकाहरु संग बिभिन्न खेल तथा मनोरञ्जन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्