मिस कोशीको फाइनल चैत १३ गते

मिस कोशीको फाइनल चैत १३ गते

बिराटनगर चैत ३ ,

मिस कोशी २०१६ को फाइनल चैत १३ गते हुने भएको छ । आयोजक करिजमेटक एडभान्टेज एड्भटाईजिङले बिराटनगरमा पत्रकार सम्मेलन गरी नमस्कार होटेलमा उक्त फाइनल हुने जानकारी दिएको छ । अन्तिम चरणका लागि १४ प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्