कलेज प्रिन्सेसको ट्यालेन्ट राउन्ड सम्पन्न

<span class='c1'>कलेज प्रिन्सेसको ट्यालेन्ट</span> <span class='c2'>राउन्ड सम्पन्न</span>

बिराटनगर चैत ७ , पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को ट्यालेन्ट राउन्ड शनिबार बिराटनगरमा सम्पन्न भएको छ । प्रतियोगिताको टप १६ प्रतियोगीले उक्त कार्यक्रममा आफ्नो विभिन्न प्रतिभा देखाएका थिए । कार्यक्रममा उनिहरुले नृत्य , गित लगायतका प्रतिभा देखाएका थिए । DSC_0172प्रतियोगीको लुकेको प्रतिभालाई अगाडि ल्याउन उक्त कार्यक्रम आयोजना गरिएको प्रतियोगिताका सोसियल कनेक्टर सबिन दाहालले बताए । कार्यक्रममा मकालु टेलिभिजनका निर्देशक दिवस सुवेदी , भिजे अन्जना सुवेदी , मेरिल्याण्ड कलेजका संचालक भेषराज पोखरेल , नेहारिका कलेजका निर्देशक अमित ढकाल , महिला उध्यमी रिमा श्रेष्ठ , युथ फर व्लडका केन्द्रीय अध्यक्ष सरोज कार्की , युथ फर ब्लड मोरङका अध्यक्ष बिजय मण्डल , आवर बिराटनगर डट नेटका निर्देशक बिबेक दाहाल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्