मिस कोशीको ताज निरुता नेपाललाई

मिस कोशीको ताज निरुता नेपाललाई

बिराटनगर चैत १३ , बिराटनगरमा शनिबार सम्पन्न मिस कोशी २०१६ को ताज निरुता नेपालले जितेकी छिन । यसैगरी फस्ट रनरअप जुनिता रंजितकार भइन भने दोस्रो रनरअप नितिक्षा पाठकले हात पारिन । जय मिडिया म्यानेजमेन्ट र करिस्मयाटिक एडभान्टेजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बिजेता नेपालले नगद रु ५१००० तथा अन्य पुरस्कार  , फस्ट रनरअप रंजितकारले नगद रु ३१०००  त्यसैगरी दोस्रो रनरअप नितिक्क्षा पाठकले नगद रु २१००० जित्न सफल भइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्