निराजन लुइटेलको निर्देशनमा ” एउटा छायाँ ” भिडियो

<span class='c1'>निराजन लुइटेलको निर्देशनमा ”</span> <span class='c2'>एउटा छायाँ ” भिडियो</span>

बिबेक दाहाल

बिराटनगर चैत्र १८ ,

लोकप्रिय मोडल तथा कलाकार निराजन लुइटेलको निर्देशनमा "एउटा छायाँ " बोलको गीतको मियूजिक भिडियो तयार भएको छ । सुगम पोखरेलको संगीत रहेको गीत नितिन गजुरेलले गाएका छन् । nirajanwउक्त भिडियोमा प्रतिक श्रेष्ठ र आस्ना कोइरालाको अभिनय देख्न पाइने निर्देशक लुइटेलले बताए । यस आघि पनि लुइँटेलको निर्देशनमा "कस्तो बिपत्ति" गीतको भिडियो तयार भएको थियो । छायांकन सकिएको " एउटा छायाँ " को भिडियो चाडै निकालिने निर्देशक लुइटेलले आवर बिराटनगर डट नेटलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्