तातो पानी पिउनुका फाइदाहरु के के छन् ?

तातो पानी पिउनुका फाइदाहरु के के छन् ?

तातो पानी पियुदा हुने फाइदाहरु यस प्रकार छन् :

– थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ।

– लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।

– तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि बिसेक हुन्छ।

– तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ।

– बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ।

– चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्या लाग्ने जोखिम कम हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्