कलेज प्रिन्सेसले मनायो सफलताको पार्टी

कलेज प्रिन्सेसले मनायो सफलताको पार्टी

बिराटनगरमा हालै सम्पन्न पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को आयोजक समुहले बुधबार एक कार्यक्रमका बिच प्रतियोगिता सफल भएकोमा सक्सेस पार्टी गरेको छ । एड होम एड्भार्टइजिंगको आयोजनामा उक्त प्रतियोगिना सम्पन्न भएको थियो । उक्त पार्टी मार्फ कार्यक्रममा सहयोग पुर्याउने संस्था तथा व्यक्तिहरुलाई धन्यबाद प्रदान गरेको आयोजकले बताएका छन् । । प्रतियोगितामा केमी राइले पूर्वाचंल कलेज प्रिन्सेसको ताज पहिरेकि थीईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्