बिराटनगरमा नाई नभन्नु ल ४ हाउसफुल

<span class='c1'>बिराटनगरमा नाई नभन्नु</span> <span class='c2'>ल ४ हाउसफुल</span>

बिबेक दाहाल
बिराटनगर चैत २७ , बिकास आचार्यको नाई नभन्नु ल ४ बिराटनगरमा हाउसफुलका साथ चलिरहेको छ । चैत २६ गतेदेखि नेपालभर प्रदर्शनमा आएको उक्त चलचित्रले सबै तिर राम्रो व्यापार गरिरहेको छ । बिराटनगरमा नेपाली चलचित्र कमै मात्रै राम्रो चल्ने गरेपनि नाई नभन्नु ल ४ ले उल्लेख दर्शक पाइरहेको आवर बिराटनगर डट नेट टोली हिमालय टाकिज पुग्दा प्रस्ट देखिन्थ्यो । चलचित्र उत्कृष्ट रहेको चलचित्र हेरेर निस्केका मनिस कोइरालाले बताए । फिल्मले शुक्रबार साधारण व्यापार गरेपनि शनिबार सबै सो हाउसफुल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्