बिराटनगरमा मिस नेपालकी सेकेन्ड रनरअप वर्षा सम्मानित

बिराटनगरमा मिस नेपालकी सेकेन्ड रनरअप वर्षा सम्मानित

बिराटनगर बैशाख ८ , थारु महिला सभा मोरङले थारु महिलाहरू बाट पहिलोपटक मिस नेपालमा सहभागी भएर सेकेन्ड रनरअप हुन सफल भएकोमा बर्षा लेखीलाई बिराटनगरमा सम्मानित गरेको छ । उनलाई थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना चौधरीले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । लेखिले आगामी दिनमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्