साहित्य : फेसबुके दुनिया (कविता) – बिनोद दाहाल

<span class='c1'>साहित्य : फेसबुके दुनिया</span> <span class='c2'>(कविता) – बिनोद दाहाल</span>

पुच्छरहरूका नित्य कर्मले रङ्गिएको छ फेसबुके दुनियाँ ,
युवतीहरूको बैँस र नक्कलले भरिएको छ फेसबुके दुनियाँ ।
यहाँ बिषय र प्रसङ्ग चाहिँदैन लाइक र कमेन्ट् गर्न,
केटी पाए संसार भुल्ने युवा लुट्न लम्किएको छ फेसबुके दुनियाँ ।
अाफ्ना अङ्गहरू मर्काइ फर्काइ फोटा हालिन्छ लाइकका लागी,
केटी फुर्कयाइ भ्रममा रमाउनेलाइ फैलिएको छ फेसबुके दुनियाँ ।
अादर्स दर्शन साहित्य र सिर्जनाको कदर हुदैन,
केटी मिलाउन जोडि बनाउन रोजिएको छ फेसबुके दुनिया।।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्