बिराटनगरका दर्शक हँसाउदै “हाउ फन्नी”

<span class='c1'>बिराटनगरका दर्शक हँसाउदै</span> <span class='c2'>“हाउ फन्नी”</span>

बिराटनगर बैशाख , बिराटनगरको हिमालय टाकिजमा चहिरहेको नेपाली चलचित्र हाउ फन्नीले बिराटनगरका दर्शक हसाउन सफल भएको छ । शुक्रबारदेखि बिराटनगरमा चलिरहेको उक्त चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ ।

शनिबार आवर बिराटनगर डट नेट टिम हल पुग्दा हल खचाखच भरिएको थियो र चलचित्रले दर्शकलाई पेट मिचेर हसाउन सफल भएको देखिन्थ्यो । बिचमा चलचित्र स्लो भएपनि केकी अधिकारी र प्रियंका कार्कीले दर्शकलाई हसाउन सफल छन ।

निलु दोल्मा शेर्पाको निर्देशनमा बनेको चलचित्रले नेपालका अन्य भागमा पनि राम्रो व्यापार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्