वैशाख १२, भूकम्पको सम्झना (कविता) – निस्चल पोखरेल

<span class='c1'>वैशाख १२, भूकम्पको सम्झना</span> <span class='c2'>(कविता) – निस्चल पोखरेल</span>

संकेत आएको थियो
कालो बादल मडारिएको थियो
चराचुरुङ्गीहरू कराउदै उडेको थियो
जमीन तातिरहेको थियो

दशा लागेको थियो
शनि(वार)को प्रभाव परेको थियो
शुरुमा बिस्तारै जमीन हल्लाएको थियो
दिनको ११:५६ मा ७.८ को भुकम्प आएको थियो

संकेत न बुझनु हाम्रो कमजोरी थियो
राम्रो शिक्षा दिन नसक्नु सम्बन्धित निकायको गल्ती थियो
मृत्युको मुख बाट बचेकाहरुको भाग्य राम्रो थियो
नत्र आठ हजार भन्दा बढीको ज्यान गएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्