साहित्य : “पिउने बाहनामा , होटलमा छ जिन्दगी” (गजल)

<span class='c1'>साहित्य : “पिउने बाहनामा ,</span> <span class='c2'>होटलमा छ जिन्दगी” (गजल)</span>

पिउने बाहनामा , होटलमा छ जिन्दगी ।।।
जिउने बाहनामा , बोतलमा छ जिन्दगी ।।।
*************************
थोत्रा आसाहरु बोकी , उकालो चढेको ।।।
सप्नै सपनाहरुको , महलमा छ जिन्दगी ।।।
*************************
किन रुन्छ कसै कसैलाइ , सम्झीएर मन ।।।
कि दुनिया भुलाउने , गोगलमा छ जिन्दगी ।।।
************************
दुख सुख बाड्नलाइ , कि बिधुवा कागजमा ।।।
रदिफ काफिया सित , गजलमा छ जिन्दगी ।।।
**************************
बुझ्न सकेन कहिलै , कृष्ण ले यसलाई ।।।
आँसु हासोको कुन , पलमा छ जिन्दगी ।।।
****************************
- असीमपीडा कृष्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्