झिल्केको छायांकन पूर्वमा हुदै

झिल्केको छायांकन पूर्वमा हुदै

बिराटनगर जेठ १० ,

पुर्वका केहि कलाकार स्थित यतिबेला नेपाली चलचित्र "झिल्के" को छायांकन पूर्वका बिभिन्न भागमा चलिरहेको छ । लखमान योन्जनको निर्देशनमा छायांकन चलिरहेको उक्त चलचित्रमा पुकार गौतम र झरना थापाको मुख्य भूमिका रहेको छ भने बिराटनगरका लोकप्रिय कलाकार पंकज हरि चन्चलको पनि मुख्य रोलमा देखिनेछन । इलाम , कन्याम , मधुमल्ला लगायतका पूर्वका बिभिन्न ठाउमा छायांकन चलिरहेको उक्त चलचित्र भदौ मा तीजको अवसर पारेर रिलिज हुने छ । कमेडी विधाको यस चलचित्रले राम्रो छाप छोड्नेमा ढुक्क छन् चलचित्रका कलाकार तथा निर्माता पंकज हरि चन्चल । आवर बिराटनगर डट नेटको तर्फबाट चलचित्र युनिटलाइ सुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्