जेठ २२ गते मिस्टर एण्ड मिस एसएलसीको फाइनल बिराटनगरमा

<span class='c1'>जेठ २२ गते मिस्टर एण्ड</span> <span class='c2'>मिस एसएलसीको फाइनल बिराटनगरमा</span>

बिराटनगर जेठ १७ , पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न हुन लागेको जय मिडियाका निर्देशक जय राज रायले जानकारी दिए । कार्यक्रममा महानायक राजेश हमाल र प्रस्तोताको रुपमा मिस नेपाल २०१० कि विजेता सदिच्छा श्रेष्ठ बिशेष अतिथिको रुपमा रहने रायले बताउनुभयो । कार्यक्रम बिराटनगर स्थित होटल नमस्कारमा हुनेछ । प्रतियोगितामा १४ जना प्रतिस्पर्धी मिस्टर एसएलसीको लागि भिड्नेछन् भने १३ जना युवतीहरु मिस एसएलसीक‍ो ताजको लागि भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्