युरो कप २०१६ लाई तताउदै विराटनगरका मोडलहरु (तस्बिर सहित)

युरो कप २०१६ लाई तताउदै विराटनगरका मोडलहरु (तस्बिर सहित)

प्रेम देवान
विराटनगर फ्रान्समा हाल युरो कप २०१६ भईरहेको छ । यसको अहिले विश्वभरी नै प्रभाव पनि परिरहेको छ । युरो कपको महोलले गर्दा चर्चित आर्टिस तथा मोडलहरुले युरो कपलाई चर्चाको शिखरमा पुर्याउन र माहोल तताउन कै लागी भए पनि फुटबल संगको फोटो गरिरहेका छन् । यसले गर्दा मोडलहरु दैनिक रुपमा अहिले फरक –फरक शैलीमा तस्वीर खिच्दै अपडेट आफ्ना सामाजिक संञ्जाल मार्फत पोष्ट गरिरहेका छन् ।model2
यसले के दखाउछ भने विश्वमा फुटबलको प्रेमीहरु भनेर मोडलहरुमा उति कै प्रभाव छ भन्ने बुझिन्छ । हाल नेपाली मिडीयामा पनि उतिकै छाएको देख्न सकिन्छ । भर्खरै मात्र विराटनगरमा पनि अमर होम प्रोडक्शनले पनि त्यही युरो कपको थीमलाई पक्रेर विराटनगरका मोडलहरुको फोटोसुट गरेको छ ।
विराटनगर तीनपैनि स्थित द स्पोट हवमा विहीबार फोटो सुट गरिएको होम प्रोडक्शनका अमर ल्हायो मगरले आवर विराटनगरलाई जानकारी दिए । फोटो सुट गर्नेहरुमा बादल शाह, स्वेता बस्नेत, अशिस शाह,आयुश भटराई,तृषा थापा, जर्जिया चौधरी लगायतले सयुक्त रुपमा फोटो सुट गराएका हुन् । युरो कपको फोटो सुटका लागी स्पोट पोशाक र फुटबलको लागी विराटनगर
रङ्गगशालाmodel1मा रहेको पारस स्र्पोट हाउसले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्