बिराटनगरमा आज पुल पार्टी हुदै

<span class='c1'>बिराटनगरमा आज पुल</span> <span class='c2'>पार्टी हुदै</span>

बिराटनगर असार २४ , बिराटनगरको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ भने आज बिराटनगर स्थित भन एण्ड फुड भिलेज रिसोर्टमा जिकं भोड्काको आयोजनामा हुने पुल पार्टीमा सहभागी बन्न सक्नुहुनेछ । आज दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रममा डिजे जेनि , गायिका रेश्मा पुन मगर , डान्सर सोनिका केसी , जुम्बा फिटनेस ट्रेनर प्रिति राई लगायतका कलाकारको उपस्थिति रहने छ । यस कार्यक्रम  सिएनई इभेन्टले व्यवस्थापन गरेको छ भने बिराटनगरको डाइनामिक एजुकेसन कम्पेल्सको सहयोगमा हुन गईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्