दिव्यम उद्घाटनका लागि मिस नेपाल मलिना बिराटनगर आउदै

दिव्यम उद्घाटनका लागि मिस नेपाल मलिना बिराटनगर आउदै

बिराटनगर असार २६ ,

बिराटनगर मेन रोडमा नया खुल्न लागेको शो रुम उद्घाटनका लागि मिस नेपाल २०११ बिजेता मलिना जोशी बिराटनगर आउने भएकी छिन । दिव्यम शो रुम नाम गरिएको शो रुमको बिराटनगरमा ३१ असारबाट संचालनमा आउदै छ  । यसै शो रुमका लागि उनि बिराटनगर आउन लागेको दिव्यम शो रुमका संचालक अमित गुप्ताले आवर बिराटनगरलाइ बताए ।  आधुनिक लेडिज तथा जेन्स कपडा , बालबालिकाको लागि बिभिन्न कपडा , कस्मेटिक आइटमलगायत उक्त शो रुममा पाइने पनि गुप्ताले बताए । उक्त उद्घाटन कार्यक्रम असार ३१ गते ११ बजे दिव्यम शो रुममा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्