तनाब धेरै लिदा केके हुनसक्छ?

तनाब धेरै लिदा केके हुनसक्छ?

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ ।

तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस । हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई फाइदा नै गर्छ काममा यसले दबाब बनाइ राख्छ ।

तर आजकाल मानिसहरु नकारात्मक तनाबबाट गुज्रिरहेका छन् । यसलाई डिस्ट्रेस भनिन्छ । यही तनाबका कारण मानिसलाई धेरै रोगहरु समेत लाग्ने गरेको छ । तनाब धेरै लिदाँ कस्ता रोगहरु लाग्छन् ।

१. हृदय रोग
२.अस्थामा
३. मोटोपन
४. डायबिटिज
५. टाउको दुख्ने
६. डिप्रेशन
७. ग्याष्ट्रिकटेस्टाइन रोग
८. निन्द्राको समस्या
९.अल्जाइमर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्