(कविता) हरेक महिलाको सम्मान होस् यहाँ – निश्चल पोखरेल

<span class='c1'>(कविता) हरेक महिलाको सम्मान होस्</span> <span class='c2'>यहाँ – निश्चल पोखरेल</span>

दिन दिनै महिलाको बलात्कार को घटना हुन्छ यहाँ
बलात्कार पछि मायाको नाममा घाँटी रेटीन्छन् यहाँ
कठैवरी भनि फेसबुक को भित्ता पोतिन्छ यहाँ
विरोधी मनहरु केहि क्षण बुरुक बुरुक उर्लन्छन यहाँ

कहिले ५ वर्षे बालिका त कहिले ६५ वर्षे बृद्ध पनि बलात्कारीको सिकार हुन्छन यहाँ
दोष जति छोटा पहिरन लगाउने महिला माथिनै खनिन छ यहाँ
बलात्कारी बिना कुनै कारवाही सजिलै उन्मुक्त हुन्छन यहाँ
बलात्कारीलाई सम्मान होइन कारवाही होस् यहाँ

हर एक महिला स्वतन्त्रपूर्ण रुपमा हिंड्न सकुन यहाँ
हर एक महिला, महिला हुनुमा गर्भ गरुन यहाँ
हर एक महिलाको हर पल सम्मान होस् यहाँ
हर एक महिलाको सम्मानको नाममा कुनै पुरुषको अपमान नहोस यहाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्