ढिलो विवाह गर्न चाहने महिलालाई खुसिको खबर

<span class='c1'>ढिलो विवाह गर्न चाहने</span> <span class='c2'>महिलालाई खुसिको खबर</span>

एजेन्सि – तीस वर्ष भन्दा माथिका महिलाहरुमा यतिवेला भविष्यका लागि आफ्नो डिम्ब सुरक्षित राख्ने होड चलेको छ । चालिसको उमेरसम्म विवाह गर्न नचाहने र आमा बन्नु भन्दा पनि आफ्नो क्यारीअरलाई महत्व दिने महिलाको सङ्ख्यामा वृद्धि हुदै गएपछी त्यस्ता महिलाहरुले आवश्यक परेको वेलाम आफ्नो डिम्ब उपायेग गर्न यतिवेला डिम्ब सुरक्षित राख्ने गरेको एक अध्ययनले देखाएको छ ।

आधुनिक जमानाका महिलाहरुमा छिट्टै विवाह गर्ने चलन हट्दै गएको र उमेर बढ्दै गएपछि प्रजनन क्षमता पनि कम हुदै जाने भएकाले उमेरमा नै डिम्ब संकलन गरेर सुरक्षित राख्ने होड चलेको हो भन्ने अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्