पूर्वकी चर्चित गायिका प्रजिताको तिज विशेष गीतको भिडियो

<span class='c1'>पूर्वकी चर्चित गायिका प्रजिताको</span> <span class='c2'>तिज विशेष गीतको भिडियो</span>

पूर्वकी चर्चित गायिका प्रजिता दंगालले तीजमा कोशेली स्वरुप नयाँ गीत बजारमा ल्याएकी छन् ।उनले ‘आफ्नो त ढले बुढा कोदोपानीले’ बोलको रमाइलो गीत बजारमा ल्याएकी हुन् । प्रतिजा आफ्नै शब्द, संगीत र गायकीमा सजिएको तीज गीतले जड्याहा श्रीमानको कथालाई उजागर गरेको छ । गीतमा अभिनय पनि प्रतिजाकै रहेको छ । उनलाई गायनमा सरोज तिमिल्सिनाले साथ दिएका छन् ।

https://www.youtube.com/watch?feature=share&v=tE7r2qcVZ4o&app=desktop

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्