वेनिसा हमालले विराटनगरमा सेल्फी खिच्ने

<span class='c1'>वेनिसा हमालले विराटनगरमा</span> <span class='c2'>सेल्फी खिच्ने</span>

 

एक वर्ष अगाडी संचालनमा आएको लक्ष्य ईम्पोरियमको वार्षिक उत्सवको अबसरमा नायिका तथा मोडल वेनिसा हमाल विराटनगर आउने भएकी हुन् ।

लक्ष्य ईम्पोरियमको बार्षिक उत्सवको अबसरमा आफना् ग्राहक तथा फ्यानहरु संग एक दिनको लागी सेल्फी खिच्न विराटनगर बोलार्ईएको लक्ष्य ईम्पोरियमका संचालक अमित गुप्ताले बताए ।

वेनिशा हमाल आगामी भदौ ८ गते विराटनगर आउने भएकी हुन् । लक्ष्य ईम्पोरियमले विराटनगरका फेशनका पारखीहरुलाई नयां नयां डिजाईनका कपडाहरु उपलव्ध गराउदै आएको छ । भर्खरै मात्र लक्ष्य ईम्पोरियमले अर्को शाखा दिव्यम शो रुम संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्