श्रदा सुमनका शब्दहरु – अायुषा श्रेष्ठ

श्रदा सुमनका शब्दहरु – अायुषा श्रेष्ठ

जाँदा आशा बोकी गयाै
बकासमा आउँदा लास बनि आयाै त्यहि जाहाजमा
जाँदा आउँदा यति फरक भयो कि
जाँदा सुन्दर सपना बोकी गयाै
आउँदा बाकसमा सजिएर आयाै

गयाै तिमि फुलको माला र आसिर्वाद,
भबिस्यका सपना बोकेर
फर्क्याै तिमि बाकस भित्र
चार किल्ला काँटीले ठोकेर

आफ्नै देशको विकास गर्न रोजगार देउ युवालाई
उद्याेग धन्दा खोल्नलाई साथ देउ बर्तमान सरकारलाई
बिकास गर्न प्रधानमन्त्री ज्यु नगर्नुहोस दोमन
प्रत्येक मृतक नेपालीलाई (चढाउछु श्रदा सुमन ) -2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्