बेचैनीले बढ्छ धड्कनको छायांकन सम्पन्न

बेचैनीले बढ्छ धड्कनको छायांकन सम्पन्न

विराटनगर भदाै २६,
बेचैनीले बढ्छ धड्कन बोल रहेको गितको दृष्य निर्माण कार्य सकिएको निर्माण पक्षले जनाएको छ । म्यूजीक भिडियोको दृष्यमा भने पछिल्लो समय पुर्व बाट म्यूजीक भिडियोमा जम्दै आएका प्रतिक श्रेष्ठ र राजधानी बाट म्यूजीक भिडियोमा जमिसकेकी सपना सुनुवार रहेको निर्माण पक्षले जनाएको छ । यज्ञ पराजुलीले छाँयाँकन गरेको उक्त गितको निर्देकन भने सन्तोष सरकारले गरेका हुन भने भावना घिमिरेको शब्दमा आवाज भने निखिल राउत ले दिएका छन् । यता सोहि म्यूजीक भिडियोको अडियोमा संगित भने सुधिर साहिले दिएका छन् । पुर्वञ्चलमा निर्माण हुने म्यूजीक भिडियोको सम्पादन भने काठमाण्डौ स्थीत रेसक्यू मिडिया मा सपादनकार्य भइरहेको छ । दँशै अगाडि नै दर्शक माझ आउन लागेको प्रतिक श्रेष्ठ अभिनीत म्यूजीक भिडियोको लाइनमा बेचैनीले बढ्छ धड्कन बोलको गित चाँडो रिलीज गरीने निर्माण पक्षले जनाएको छ । करीब एक लाखको लगानी रहेको उक्त म्यूजीक भिडियोको रिलीज भने पिएन पि मिडिया बाट गरीने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्