गायक सुनील बर्देवाको निधन

गायक सुनील बर्देवाको निधन

काठमाडौं । गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार निधन भएको छ। जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्