बिराटनगरमा हरेक दशैंमा बेलुन बेच्न रमाइलाे मान्ने यि मुस्लिम भाइ

बिराटनगरमा हरेक दशैंमा बेलुन बेच्न रमाइलाे मान्ने यि मुस्लिम भाइ

म साहिद अलि हुँ । म १४ वर्षकाे भँए र बिराटनगरको सरस्वती स्कुलमा ८ कक्षामा पढ्छु । विराटनगरकाे अशाेक चाैकमा मेराे घर छ । म दशैं भरी हरेक बिहान काली मन्दिर अगाडी बेलुन बेच्ने गर्छु । साथीहरूबाट सिकेर यसरी बेलुन बेच्न एक वर्ष अघिकाे दशैं देखि हाे । राम्राे बेचेकाे दिन तिन देखि चार सय रूपैयाँ सम्म अाम्दानी हुन्छ । कमाएकाे जति सबै पैसा घरमा लगेर दिन्छु । छु्ट्टिकाे बेलामा काम गर्न मलाइ रमाइलाे लाग्छ ।

 

 

#FaceOfBiratnagar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्