जम्मुकश्मीरको सीमामा भएको गोलाबारीमा धरानका २० वर्षीय बिमल तामाङको मृत्यु

<span class='c1'>जम्मुकश्मीरको सीमामा भएको गोलाबारीमा धरानका</span> <span class='c2'>२० वर्षीय बिमल तामाङको मृत्यु</span>

१७ कात्तिक, काठमाडौं । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका २० वर्षीय बिमल तामाङ रहेको मेहताले बताएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार १८ जनाको ज्यान जाने गरी भएको उरी घटनापछि जम्मु कश्मीरको नियन्त्रण रेखामा भएका गोलाबारीमा अहिलेस्म्म ८ सुरक्षाकर्मी र चार नागरिकको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्