“हैरान” को पुर्वाञ्चल एम्बासिडरमा निराजन लुइँटेल

<span class='c1'>“हैरान” को पुर्वाञ्चल</span> <span class='c2'>एम्बासिडरमा निराजन लुइँटेल</span>

बिराटनगर कार्तिक २०, संसारमै सबैभन्दा कम उमेर समूहमा चलचित्र निर्देशन गरेर गिनिज बुकमा विश्व किर्तिमान बनाउन सफल निर्देशक सौगात बिष्टले चलचित्र "हैरान" मा पनि निर्देशकको भुमिका निभाउने भएका छन् । चलचित्रको छायांकन अहिले भइरहेको  निर्माण पक्षले बताएको छ । चलचित्रमा सरोज खनाल , सत्यराज आचार्य , बुद्धि तामाङ , गजित बिष्ट लगायतका कलाकारले अभिनय गर्नेछन् । नेपाली चलचित्र क्षेत्रमै पहिलोपटक एम्बासिडर राखेर नयाँ प्रयोग गरिएको छ । यसैबीच पुर्वाञ्चलको लागि चलचित्रका एम्बासिडरको रुपमा नायक तथा मोडल निराजन लुईटेल चयन भएका छन् । चलचित्रको पुर्वाञ्चलमा हुने मार्केटिङ तथा प्रमोशनको जिम्मेवारी लुइँटेलले निभाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्