बिराटनगरमा नयाँ ड्रिम्स एफएम सुरु हुदै

बिराटनगरमा नयाँ ड्रिम्स एफएम सुरु हुदै

बिराटनगर कार्तिक २२ , बिराटनगरमा अर्को एउटा एफएम थपिने भएको छ । बिराटनगर-१६ को पाञ्चालीमा ८९.८ मेगाहर्ज को ड्रिम्स एफएमको सुरुवात हुन लागेको हो । चितवन र बिराटनगरमा उक्त एफएम संचालन हुने एफएम संचालक पंकज हरि चंचलले बताउनुभयो । चितवनमा एफएम सुरु भएको र बिराटनगरमा मङ्सिरको अन्तिमबाट एफएम संचालनमा आउने चंचलले जानकारी दिनुभयो । यसअघि पंकज हरि चंचलले हैल्लो एफएम संचालन गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्