इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

<span class='c1'>इन्डोनेशियामा ६.४</span> <span class='c2'>रेक्टरको भूकम्प</span>

२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ ।

इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेका जनाइएको छ ।आचे प्रान्तमा सन् २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प आएको थियो जसका कारण सूनामी आएको थियो । भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्