नन्दु गुरुङको म्यूजिक भिडियो सार्वजानिक (भिडियो)

नन्दु गुरुङको म्यूजिक भिडियो सार्वजानिक (भिडियो)

 

पथरीका गायक नन्दु गुरुङको नया गित सार्वजनिक भएको छ ।

गितमा देव गुरुङको शब्द /संगीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् ।म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मगरको कोरिग्राफ रहेको छ भने निर्देशन सञ्चारकर्मी सन्तोष राईले गरेका हुन् ।

 

 

https://www.youtube.com/watch?v=d7waFMLIdBk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्