“फिल्म धेरै खेले तर हेर्न पांईन” – मोडल सोफिया ठकुरी

“फिल्म धेरै खेले तर हेर्न पांईन” – मोडल सोफिया ठकुरी

 

प्रेम देवान

सानै देखी घरमा होस या स्कुलका कार्यक्रमहरुमा गीत बज्न साथ हात खुटा चल्ने गथ्र्यो – मोडल सोफीया ठाकुरको । गीतसंगीत र अभिनय भने पछि मरिहत्ते गर्ने सोफीया पछिल्लो समय पनि उनले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने किलो ट्याङ्ग माईकामा आदा दर्जन एपिसोडमा अभिनय गरेकीछिन् । यसका अलवा ३–४ वटा म्यूजिक भिडीयोमा समेत आफ्नो अभिनय प्रस्तुत गरीसकेकी छिन् । उनले काठमान्डौमा बनेका सर्ट फिल्महरुमा पनि धेरै वटामा अभिनय गरिसकेको तबाईन् । यसका अलावा ठूलो पर्दाको फिल्ममा पनि अभिनय गरेको तर आफुले खेलेको फिल्म अहिले सम्म हेर्न नपाएको गुनासो गरिन् । फिल्मी निर्देशक तथा निर्माताहरुसंग कुरा आजभोली भन्दै कुरा टाडिदिने गरेको गुनासो गरिन् । भर्खरै मात्र विभिन्न म्याक्जीन कबरका लागी आउट डोर फोटो सुट गरिसकेकी सोफिया आवरविराटनगरको मोडल वाचमा पनि छाउने वाचा गरिन् । उनी– भन्छिन् भविष्यमा राम्रो फिल्म तथा म्यूजिक भिडीयोमा प्रस्ताव आए अभिनय गर्ने रहर छ ।

[caption id="attachment_28209" align="alignnone" width="544"]मोडल : सोफिया ठकुरी मोडल : सोफिया ठकुरी[/caption]

प्रस्तुति ः प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्