अभिनेता ताम्राकारको जन्मदिन बृद्धआश्रममा

अभिनेता ताम्राकारको जन्मदिन बृद्धआश्रममा

विराटनगर माघ १६ , आगामी चैत ४ गते प्रदर्शनमा आउन लागेको चलचित्र "यो साइनो मायाको" का नायक तथा मोडल जतिन ताम्राकारले आफ्नो जन्मदिन वृद्धआश्रममा मनाएका छन । विराटनगरको पुष्पलाल चोकमा रहेको महिला जागृति वृद्धआश्रमका वृद्धहरुसंग उनले जन्मदिन मनाएका हुन । उनले वृद्धआश्रमका वृद्धहरुलाई भोजन ख्वाएर आफ्नो जन्मदिन मनाएका थिए । आफ्नो जन्मदिनमा केही समाजको लागि काम गर्ने इच्छा भएकोले यस्तो कार्य गरेको ताम्राकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्