मैत्रीपुर्ण फुटसल खेलमा “हामी युवा” बिजयी

<span class='c1'>मैत्रीपुर्ण फुटसल खेलमा</span> <span class='c2'>“हामी युवा” बिजयी</span>

16558457_1273117019449400_596162712_n16507580_1281354218585627_1653827164_nविराटनगर माघ २२ , स्वास्थ्य रहन खेल भन्ने नारा सहित आयोजना गरिएको मैत्री पुर्ण फुटसल खेलमा 'हामी युवा' बिजयी भएको छ। नानो टक आईटी सलुलनलाई ७-३ गोल अन्तरले हराऊदै 'हामी युवा' बिजयी भएको हो । बिराटनगरको स्पोर्ट हबमा भएको खेलमा 'हामी युवाका तर्फबाट मिलाप कर्ण, सैहन्शा सिद्दिकी र दिपेश धिमालले २-२ गोल र सबिन दाहालले १ गोल गरेका थिए भने नानो टेक आईटी सलुलनको तर्फबाट सुमित शाहले २ गोल र अमलेस चौधरीले १ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच मिलाप कर्णलाई प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्