टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प

<span class='c1'>टर्कीमा ५.३</span> <span class='c2'>रेक्टरस्केलको भूकम्प</span>

इस्तानबुल- टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ। टर्की भूकम्प मापन केन्द्रका अनुसार स्थानीय ६:५१ बजे भूकम्प गएको हो। भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर दक्षिणको क्यान्कल क्षेत्रको पाँच गाउँका घरहरु क्षतिग्रस्त बनेको छ।

दी स्टेट रन अन्डोलु एजेन्सीका अनुसार  तसगिल, तुज्ला, युकरी, क्याम र गुल्पिनार गाउँका घरहरु भत्किएका छन्।

केही समयपछि नै ४.९ रेक्टरस्केलको परकम्पन पनि आएको एजेन्सीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्